पाणिनि गाउँपालिकाद्वारा भूकम्प प्रभावित क्षेत्रमा १लाख ३५ हजार सहयोग

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिकाले जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा पीडितलाई राहत स्वरुप नगद प्रदान गर्ने भएको छ ।

राहतका लागि गाउँपालिका ,वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको तर्फ बाट १ दिन बराबरको तलब १लाख ३५ हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close