विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २ सय ४५ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २ सय ४५ रनको लक्ष्य दिएको छ।

अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close