रेडियो देउराली लगायतका संचार माध्यममा आज काग सम्मेलन हुँदै

अर्घाखाँची । नेपालीहरुको महान पर्व तिहार को अवसरमा आज धवन्तरि जयन्ती तथा यमपन्चको पहिलो दिन काग तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ । विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने भुवनेश्वर अधिकारीले काग सम्मेलन गर्न लागेका हुन ।
उनले यो पटक सातौं काग सम्मेलन रहेको बताएका छन । यस्तै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जले सोहि कार्यक्रम आज (शनिबार) बिहान ९ः१५ पछि प्रसारण गर्ने छ । सम्पुर्ण श्रोताले घरमै बसेर सुन्न पाइने छ ।अन्य रेडियोले पनि कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close