अर्घाखाँची अस्पताल विकास समिति अध्यक्षमा लिलाधर बस्याल चयन

अर्घाखाँची ।लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्षलाई मनोनित गरिएको छ। जसमध्ये जिल्ला अस्पताल अर्घाखाँचीको अध्यक्षमा लिलाधर बस्याल मनोनित हुनुभएको छ ।
प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी , गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल,रोल्पा अस्पतालमा शेरबहादुर थापा, दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनित गरिएको हो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close