विश्वकप क्रिकेटको सेमिफाइनलमा आज भारत र न्यूजिल्यान्ड खेल्दै

काठमाडौं ।विश्वकप क्रिकेटको आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज(बुधबार) घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दै छ। ​वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ।
एक दिवसीय विश्वकपमा न्यूजिल्यान्डले भारतविरुद्ध ९ खेल खेल्दा ५ जित र ४ खेलमा हार बेहोरेको छ। दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close