प्यूठानमा आमाछोरा मृत फेला

प्यूठान । प्यूठानमा आमा छोरा मृत फेला परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ३ खवांगमा काईयाकी २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्यूठान प्रहरीले बताएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close