विश्वकप क्रिकेट उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच खेल हुँदै

काठमाण्डौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच खेल हुँदैछ । नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ।
सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close