फेरि रूकुम पश्चिममा भूकम्पको धक्का

काठमाण्डौं ।रूकुम पश्चिममा फेरि भूकम्पको धक्का महसुस भएको छ। रूकुम पश्चिमको हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि गत कार्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो।
कमेन्ट गर्नुहोस !