इलाममा बस दुर्घटना ३६ यात्रु घाइते

इलाम ।मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन् ।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै राजमार्गबाट खसेर दुर्घटना भएको हो । घटनास्थलमा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close