लुम्बिनी प्रदेशका ४ जिल्लामा आज छठ पर्वको सार्वजनिक विदा

अर्घाखाँची । लुम्बिनी प्रदेशका ४ वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा आज (सोमबार)सार्वजनिक विदा दिएको छ ।
जसअन्तर्गत नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस !