एमाले अर्घाखाँची स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रमा पस्थान

सन्धिखर्क।नेकपा एमाले अर्घाखाँचीले स्वयंसेवकलाई भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा अस्थायी आवास निर्माणका लागि खटाएको छ ।

जसको लागि १५ जना स्वयंसेवक टोली जिल्ला कमिटी उपसचिव शम्भु प्रसाद पोख्रेलको नेतृत्वमा कार्यालय सचिब लिला बिक सहितको टोली पून निर्माणका लागि त्यहा ँ पस्थान गरेको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close