मालारानीको गोखुङ्गामा भोलि (सोमबार) भैलो नाच हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गामा भोलि मंसिर ११गते(सोमबार) देउसी भैलो नाच्ने भएको छ ।पुर्णिमाको अवसर पारेर देउसी भैलो नाच्न लागेको बताएको छ ।

विशेष गरी त्यहाँको पुरानो शैलीको मौलिक भैलो नाच समेत हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close