अर्घाखाँचीःसुपादेउराली मन्दिरले भूकम्प पीडितलाई १ लाख बढी सहयोग गर्ने

सन्धिखर्क । अर्घाखाँचीको सुपादेउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीले बताउनुभयो ।

दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close