मालारानीःशान्ति माध्यमिक बिधालयमा ५० हजारको अक्षय कोष स्थापना

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति माध्यमिक बिधालयमा ५० हजारको अक्षय कोष स्थापना भएको छ ।गोवदीमा जन्म भइ हाल शितगंगा नगरपालिका वडा नम्बर ७ जलुके निवासी,जनयुद्ध कालिन सहिद भिमबहादुर खड्काको स्मृतिमा उहाँका छोरा बिशाल खड्काले बिधालयमा५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ।

उक्त समारोहमा स्व. भिमबहादुर खड्काको जिवनसङीनी रिता खड्का लगायतको सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा वडा अध्यक्ष तुल्सिराम मिश्र (तिलक)को प्रमुख आतिथ्यता र प्रधानध्यापक मान बहादुर पान्डेको अध्यक्षता,शिक्षक बसन्त खड्काले संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close