अर्घाखाँचीःपाणिनि ६ ले ज्येष्ठ नागरिक लाई स्वर्गद्वारी तिर्थयात्रा गराउने

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गले मंसिर २५ गते ज्येष्ठ नागरिक लाई तिर्थयात्रा गराउने भएको छ।वडाले आज एक सुचना जारी गर्दै मंसिर २५ गते बाला चतुर्दशिको दिन ज्येष्ठ नागरिक लाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी प्यूठान २ दिने तीर्थयात्रा लगिने निर्णय गरेको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनु भयो।

तिर्थयात्राको लागि वडाका ६८ बर्ष भन्दा माथिका ईच्छुक ज्येष्ठ नागरिकले सुचना जारी भएको ७ दिनभित्र नेपाली नागरिकताको फोटोकपी सहित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close