अर्घाखाँचीःमालारानीको गोखुङ्गामा भैलो नाच सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गामा परम्परागत रूपमा आज पुर्णीमाको दिन भैलो नाच सम्पन्न भएको छ ।

उक्त स्थानमा एक दर्जन भन्दा बढी भैले नाचको सहभागीता रहेको थियो ।नाच हेर्नको लागि छिमेकी जिल्ला प्युठान,गुल्मी लगायतका ठाँउबाट पनि दर्शकको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close