अर्घाखाँची एमाले अध्यक्षमा पुन भुसाल चयन

सागर महत ,सन्धिखर्क।
नेकपा एमाले अर्घाखाँचीको नंवौ जिल्ला अधिवेशनबाट अध्यक्ष र सचिव पदमा क्रमश पुन पिताम्बर भुसाल र विद्यान रायमाझी चयन हुनुभएको छ ।शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमाबाट उहाँ हरु सर्वसहम रुपमा चयन हुनुभएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।
यस्तै उपाध्यक्ष पदमा २ जना, उपसचिव खुल्ला पदमा २ जना र समावेशी उपसचिव २ जनाको उम्मेदवार परेकाले निर्वाचन हुनेभएको छ ।अधिवेशनमा ६१ वडाबाट संख्या ५सय६६ प्रतिनिधिको सहभागी रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close