सन्धिखर्कमा अम्रिसोको कुचो बनाउने तालिम (फोटो फिचर)

सन्धिखर्क ।डिभिजन वन कार्यलय अर्घाखाँचीको आयोजना सन्धिखर्क नगरपालिका वडा नम्बर १०मा अम्रिसोको कुचो बनाउने तालिम सम्पन्न भएको छ ।

उत्पादक कृषक हरुलाइ एक सामुदायिक बन एक कार्यक्रम अन्तर्गत अम्रिसो कुचो बनाउने तालीम संचालन गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close