नेविसंघ अर्घाखाँचीले बाढी पहिरो प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने

सन्धिखर्क ।नेपाल विद्यार्थी संघ अर्घाखाँचीले बाढी पहिरो प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।जिल्लामा पनि पछिल्लो केहि दिन यता वर्षा भैरहेको र त्यसबाट हुने जोखिम न्युनिकरणको लागि केहि भएपनि टेवा पुगोस भनेर ६ वटै पालिकामा आवश्यकताको आधारमा स्वयंसेवक परिचालन गर्ने नेविसंघ जिल्ला अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो ।

यस्तै अध्यक्ष भुसालको संयोजकत्वमा २९ सदस्य परीचालन समिती समेत गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close