अर्घाखाँचीका पौडे्ल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा चयन

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा शिवलाल पौडे्ल मनोनित भएका छन ।पौडे्लको घर अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा पर्छ ।

आज बसेको सचिवालय समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका पौडेललाई प्रवक्तामा मनोनित गरेको हो ।उनी विगत ५ बर्ष देखि परिषद्का विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close