छत्रदेव गाउँपालिकाको वित्तिय प्रगति ८४.१६ प्रतिशत

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ४८ करोड ४ लाख ४४हजार १सय २६ रुपँया खर्च गरेको छ ।प्रतिशतको आधारमा ८४.१६प्रतिसत खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।

जसमध्ये चालु तर्फ खर्च३१ करोड ६१ लाख ४३हजार ७सय अर्थात ८३.६४ प्रतिशत रहेको र पुँजीगत तर्फ १६ करोड ४३लाख ३ सय ३९ रुपँया अर्थात ८५ प्रतिसत खर्च भएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close