थप ३ हजार ३सय९ जनामा कोरोना पुष्टि,३० को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार३ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमित संख्या  १ लाख ८२ हजार ९सय २३ पुगेको छ ।  यता बितेको २४ घण्टामा ३८ सय ४४ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका हाल सम्म १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।अब नेपालमा ३६ हजार नौ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु सङ्ख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close