थप १ हजार १सय ९७ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जनामा कोरोना पुष्टि छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या२ लाख १० हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै बितेको २४ घण्टामा २ हजार ९ सय ३४ जना संक्रमित निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ ।अब नेपालमा ३३ हजार तीन सय ७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा ९जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकोसङ्ख्या १ हजार २ सय ३० पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close