कृष्ण लामिछानेको आवाजमा मायाले दिएको घडी बोलको गीत सार्वजनिक

अभिनव चौहान / अर्घाखाँची।

नेपाली बजारमा गीतहरु दिनानुदिन आइरहेका छन् ।त्यसैगरी भर्खरै मात्र लोक तथा दोहोरी गायक कृष्ण लामिछानेको आवाजमा निकै राम्रो मायाले दिएको घडी बोलको गीत सार्वजनिक भएको छ।जसमा तेजेन्द्र दुराको शब्द सिर्जना कृष्ण लामिछानेको लय सिर्जना गरेका हुन् ।त्यसैगरी कृष्ण लामिछाने र शान्तिश्रीको सुमधुर आवाज रहेको छ।

पूरा भिडियोको लागि

चक्र बम र रिया बलामीले अभिनय गरेको गीतमा विक्रम चौहानले नृत्य निर्देशन गरेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका थिए ।विरेन्द्र भट्टको क्यामेरा , विकास ज्ञावालीको सम्पादनमा गीत तयार भएको हो।मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई गायक तथा मोडल चक्र बमको आधिकारिक युटुब च्यानलबाट आज सार्वजनिक गरिएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close