अभिनवको दर्शक श्रोतामा फरक पनको स्वदको लोक गित बजारमा( भिडियो हेर्नुहोला)

सबैको सन्देश /अर्घाखाँची ।

नेपाली गित संगितको यात्रामा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ मा जन्मनुभएका अभिनव चौहान आफ्नो छुटै परिर्वतनका पाईला अगाडी बढाएका छन ।संचार क्षेत्रमा पनि काम गरिसकेका चौहानको सानै देखिको रुचीको एउटा यात्राको चरणमा दर्शक श्रोताको राम्रो साथ पाएका छन ।यस अघि विभिन्न गितमा अभिनय स्वर दिएका थिए।यसपटक भने दर्शक श्रोता लाई फरक स्वाद दिन लोक गित बजारमा ल्याएको बताएका छन ।

जस अन्तर्गतउनको शब्द निर्देशन र अभिनयमा मलाई छोडेसी बोलको मार्मिक गीत सार्वजनिक भएको हो।उक्त गीतमा विशेषगरी माया प्रेम हुँदाहुँदै पनि विछोडिन परेको प्रेमी प्रेमिकाको कथालाई समेट्न खोजिएको छ।कृष्ण लामिछानेको सुमधुर स्वर तथा लय सिर्जना अभिनव चौहानको शब्द सिर्जना त्यसैगरी अभिनव चौहानको निर्देशन,सन्तोष चौहानको क्यामेरा र सम्पादन साथै अभिनव चौहान,निशा खड्का र सुरज ढकालको सशक्त अभिनय देख्न सकिन्छ।मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई अभिनव चौहानको आधिकारिक युटुब च्यानल नेपाली मनोरञ्जन मिडिया मार्फत सार्वजनिक गरिएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close