प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास

काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।यसअघि उहाँ आज विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । ।
त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close