ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

आज साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभएको छ ।अर्के तर्फ बैठकले ओलीलाई कारवाही गर्ने प्रस्ताव ७ गतेको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। संसद विघटनको भण्डाफोर गर्ने पनि बैठकले निर्णय गरेको छ।यस्तै कृष्णबहादुर महरालाई स्थायी कमिटीमा लैजाने निर्णय भएको छ। बैठकमा ओली पक्षका नेताहरु सहभागि थिएनन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close