ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीद्वारा कोभिड सम्बन्धी कार्यक्रम सम्पन्न

रुद्रमणी भुसाल /सन्धिखर्क ।
नेपाल निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा ‘कोभिड १९ ले सेवा प्रवाहमा पारेको चुनौति र अवसर’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रममा बोल्ने बक्ताले युनियनले समय प्ररिवेशको कार्यक्रम संचालन गरेकोमा संस्थाको प्रशंसा गरेका थिए भने कोभिडले अन्य जिल्ला जस्तै अअर्घाखाँची जिल्लामा पनि निकै प्रभाव पारेको बताएका थिए भने अवसर चुनौतिको बारेमा समेत अन्तरक्रिया गरिएको कार्यक्रमको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले उद्घाटन गर्नु भएको थियो ।

No description available.

आधिकारिकट्रेड युनियन अर्घाखाँची का अध्यक्ष झबिन्द्र खनालको अध्यक्ष ता मा सम्पन्न भएको कार्यक्रममा संस्थाकै अध्यक्ष झबिन्द्र खनालले कोभिड१९ ले सेवा प्रवाहमा पारेको चुनौति र अवसर बिषयमा कार्यक्रमपत्र समेत पस्तुत समेत गरेको कार्यक्रममाजिल्ला स्थित सबै कार्यलयका प्रमुखहरु सुचना अधिकारी कर्मचारी हरुको सहभागिता रहेको थियोे ।

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close