शान्ति समाज अर्घाखाँची शाखाको नयाँ कार्य समिती मरासिनीको सभापतिमा गठन

सबैको सन्देश /सन्धिखर्क ।
मानवअधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाकोे आठौं साधरण सभा तथा चौथो अधिवेशन सन्धिखर्क मा सम्पन्न भएको छ । अधिवेशनले नेत्र मरासिनीको सभापतिमा १५ सदस्य नयाँ कार्य समिती गठन गरेको छ ।

जसको उपसभापति माया भुसाल,सचिव सुरज रायमाझी, सह—सचिव घनश्याम पौडे्ल, कोषाध्यक्ष विष्णु खनाल सदस्यहरुमा लक्ष्मण घिमिरे,सागर महत, भिम बिसी, भावना मगर,रेखा विश्वकर्मा,प्रकाश चुदाँली नयाँ मनोनित सदस्यमा भानु पराजुली,कृष्ण परियार,प्रतिमा पाण्डे(भुसाल) श्रिधर पौडेल चयन हुनुभएको छ । यस्तै केद्रिय सदस्यमा विष्णु भुसाल,प्रेमनाराण आचार्य परीवेक्षकमा अशोक पौडे्ल, माधव पौडे्ल रहनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close