पत्रकार माहासंघ अर्घाखाँची शाखाको साधरण सभा २९ गते हुने

सन्धिखर्क ।नेपाल पत्रकार माहासंघ अर्घाखाँची शाखाको साधरण सभा हुने भएको छ ।सोमबार सन्धिखर्कमा बैठकले सो निर्णय गरेको जनाइएको छ । माहासंघका जिल्ला अध्यक्ष हिम जिसिको अध्यक्ष तामा बसेको बैठकले साधरण सभा माघ २९ गते सन्धिखर्क स्थित लदाम बगैचामा गर्ने निर्यण गरेको माहासंघका सचिब सुर्य प्रसाद भुसालले जानकारी दिनु भयो ।
बैठकले साधरण सभामा सबै माहासघका सदस्य हरुलाई अनिवार्य रुपमा माघ २९ गते लदाम बगैचामा बिहान १० बजे उपस्थिति हुन अनुरोध गरेको छ । साधरण सभामा नेपाल पत्रकार मासघका केन्द्रीय नेताहरु जिल्ला स्थित राजनितीक दलका नेताहरु ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close