कृषि मेला तथा साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कृषि मेला तथा साँस्कृतिक कार्यक्रम भएको छ । उक्त कार्यक्रममा जिल्ला का केही कृषकहरुले उत्पादन गरेका तरकारी, फलफुल, अन्नवाली, माहुरीको मह, च्याउ लगायतका खाद्य पदार्थहरु प्रदर्शनीमा राखिएको थियो ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रम मा प्रतिस्पर्धाका आधारमाराम्रो उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत समेत गरिएको थियो ।साथमा विविध साँस्कृतिक कार्यक्रम मा कृषी सम्बन्धी गित प्रस्तुत गरिएको हो ।
कमेन्ट गर्नुहोस !