मृगौला पिडित घिमिरेको उपचारका लागि जापानमा रहेका नेपालीबाट आर्थिक सहयोग

प्रेमनारायण आचार्य /अर्घाखाँची ।
सन्धिखर्क ११ फागुन । दुबै मृगौला फेल भई काठमाण्डौमा उपचार गराइरहेका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्वर ९, ढिकुरा गवदे निवासि ३५ वर्षिय बिष्णुप्रसाद घिमिरेको उपचारकालागि रोजगारीको शिलशिलामा जापानमा नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्वर ८ नुवाकोटका धर्मराज पौडेलको पहलमा संकलन भएको ८५ हजार रुपैया आज उहाँकी श्रीमती सिता घिमिरेको एन् आई सी एसिया बैंकको खाता नम्वर ००३५७५१०७६५६६००१ मा जम्मा गरिएको छ । जापानमा धर्मराज पौडेल को नेतृत्वमा उठेको सहयोग यस प्रकार रहेको छ।
१) संयोजक धर्म राज पौडेल, अर्घाखाँची, ¥ ३०,२१९
२) राममणि पौडेल, अर्घाखाँची ¥ ५,०००
३) निना पोख्रेल , भैरहवा ¥ ६,०००
४) हेमा पान्डे, बाग्लुङ्ग ( ¥३,०००
५) भगवती मल्ल शाह , काठमाडौं ( ¥३,०००
६) चिनकाजी गुरूङ्ग, पोखरा ( ¥१,०००
७) दिपक दोशी, मुम्बई( ¥ १,०००
८) सुजन भुजेल , चितवन( ¥१,०००
९) यादब घिमिरे, चितवन, ¥१,०००
१०) रमेश रेग्मी, स्याङ्जा, ¥१,०००
११) राजु गुरूङ्ग , पोखरा, ¥१,०००
१२) शुभाष थापा, बाग्लुङ्ग, ¥१,०००
१३)अनुप रोका, अर्घाखाँची, ¥१,०००
१४)प्रबिन कडेंल, चितवन, ¥२,०००
१५) लक्ष्मी कडेंल, चितवन, ¥१,०००
१६) हरि अर्याल, गुल्मी, ¥ १,०००
१७) यम गुरूङ्ग, पर्वत, ¥१,०००
१८)किशन ढकाल, बाग्लुङ्ग, ¥१,०००
१९)शन्तोष कुमार श्रेष्ठ, पोखरा, ¥२,०००
२०) मुकुन्द उप्रेती, धादिङ्ग, ¥२,०००
२१)सन्जय पाण्डे, चितवन, ¥२,०००
२२)रमेश कंडेंल, चितवन, ¥१,०००
२३) बिराज बुढाथोकी, चितवन, ¥१,०००
२४) कमल रेग्मी, चितवन(¥१,०००
२५) शमिर केशी चितवन,¥१,०००
२६) दिलिप कंडेल, नवलपरासी, ¥१,०००
२७) कुल प्रसाद सापकोटा, नवलपरासी, ¥१,०००
२८) नर बहादुर कार्की, बाग्लुङ्ग, ¥१,०००
२९) अर्जुन खानियाँ, चितवन,¥१,०००
३०) छविलाल चुडाल, चितवन, ¥१,०००
३१)शान बस्नेत, चितवन, (¥१,०००
३२) राजु खड्का, अर्घाखाँची,¥१,०००
३३) (प्रभु बुढाथोकी, चितवन, ¥१,०००
जम्मा गरि टोटल नेपाली रूपैयाँ रू ८५,००० हजार ।
May be an image of 1 person and hospital

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close