एकैदिन १७ सय रुपैयाँले घट्यो सुन

अर्घाखाँची ।नेपाली बजारमा एकैदिन १ हजार ७ सय रुपैयाँलेले सुनको मुल्य घटेको छ । हिजो ८८ हजार ७ सयमा कारोबार भएको सुन आज एकैदिन १ हजार ७ ले घटेर ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आजका लागि तेजाबी सुनको मुल्य ८६ हजार ५ सय५० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागि रहेकाले नेपालमा पनि अझै घट्न सक्ने अनुमान छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close