सरकारसँग विप्लव समूहसँगको दोस्रो चरणको वार्ता

फाईल तस्वीर विप्लव

काठमाण्डौं ।सरकारसँग नेत्रविक्रम चन्द विप्लव समूहले दोस्रो चरणको वार्ता सकेको छ।बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक भएको हो । दोस्रो चरणको वार्ता आज सम्पन्न भएको हो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न भएको जानकारी गराउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close