केपी ओलीको साथ नछाड्नेःरायमाझीको भनाई

पोखरा ।ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताउनुभएको छ।बरु प्रचण्डसँग लागेर एमालेमै फर्किएका नेतालाई ओलीसँग काम गर्नैपर्ने बाध्यता रहेको बताउँदै रायमाझीले फर्कन माधव समूहलाई आग्रह गर्नुभयो । एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा भन्नुभयो नेकपा विभाजन हुँदा माओवादीबाट (एमाले) ओली समूहमा मिसिनुभएका मन्त्री रायमाझीले आफूहरु सांसद पद बचाउन हिँड्ने पक्षमा नरहेको पनि बताउनुभएको छ ।उहाँले भन्नुभयो, ‘सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ ।

विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ ।’अब प्रचण्डको पनि काम छैन भनेर मनस्थिति बनाएर बसेको रायमाझीले भनाई छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close