मालारानीमा आगोलागि हुँदा करिव २५ लाख बराबरको क्षति

मालारानी ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीको करनामारेमा आगोलागि हुँदा करिव २५ लाख बराबरको क्षति भएको छ ।आगालागी बाट स्थानीय खिम बहादुर खत्रीको घर ,गोठ, पसल ,जलेर नष्ट भएको हो । आगलागीमा ३ वटा भैसी ४ वटा बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।घर नजिकैको जगंलमा लागेको आगो बस्तीमा आएको थियो ।

आगो प्रहरी, स्थानीय, नेपाली सेना लगायतको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close