क्लिक इन्टरनेशनल सातौ वर्षमा प्रवेश

काठमाडौं । विद्यार्थीहरुको रोजाइमा रहेको क्लिक इन्टरनेशनल सातौ वर्षमा प्रवेश गरेको छ ।विशेष गरि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा दिँदै आएको क्लिक इन्टरनेशनलले जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे, बेलायत र युएई जस्ता देशमा जान चाहने लाई परामर्श सेवा प्रदान गर्दै आएको छ ।

सोहि अवसरमा संस्थाको सातौ वार्षिक उत्सवको अवसरमा एक साताभित्र परामर्श सेवा लिन आउने प्रत्येक नयाँ विद्यार्थीलाई २० प्रतिशत छुट दिने समेत निर्णय गरेको संस्थाका प्रमुख गोविन्द खनालले जानकारी दिनुभयो।क्लिक इन्टरनेशनल नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सदस्य संस्था पनि हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close