अर्घाखाँचीको पिपलनेटामा उत्कृष्ट पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको पिपलनेटामा आजदेखी सुरु हुने खुल्ला भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक संस्था पिपलनेटा वडा नम्बर १र २ बजार व्यवस्थापन समितिले जनाएको छ । उक्त प्रतियोगिता मा जिल्ला भित्र तथा जिल्ला बाहिरका भलिबल खेलाडि टिमहरूको सहभागिता हुने बताइएको छ । प्रतियोगिता मा प्रथम पुरस्कार ५१ हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त दृतिय ३१ हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्रर तृतीय पुरस्कार २१ हजार नगद शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close