एकै दिन प्रधानमन्त्रीले १सय६५ वटा सडक शिलान्यास गर्दै

काठमाण्डौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लाग्नुभएको हो । मुख्तय ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्न लाग्नुभएको छ ।

जसमा हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close