भारतमा माओवादी आक्रमणमा परि २२ जना सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ ।भारतमा माओवादी आक्रमण बाट २२ सुरक्षाकर्मी मारिए सुरक्षाकर्मीको मृत्यु भएको छ ।छत्तीसगढ राज्यको विजापुरमा शनिबार माओवादीको आक्रमणमा २२ जना सुरक्षा क्रमीको मृत्यु भएको छ भने ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । केही अझै बेपत्ता रहेको बताइएको छ ।

सुरक्षाकर्मीको मृत्युप्रति शोक व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुको बलिदानी सधैँ सम्झिइने बताएका छन् ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणपछि माओवादीले सुरक्षाकर्मीहरूको हतियार र गोलीगठ्ठासमेत लुकेर लगेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close