१४ जिल्लामा विद्यालय नजान देखि भिडभाड नगर्न आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लाको सूची सार्वजनिक गर्दै सकभर विद्यालयसमेत नजान अनुरोध गरेको छ । जसमध्ये काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा भिडभाड हुने सबै क्षेत्र तथा सेवा बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यि प्रभावित जिल्ला मा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु सहभागी नहुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close