आईपीएल क्रिकेटमा पञ्जाबमाथि कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराएको छ ।गएराती भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो। पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १सय२६ रन बनायो। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close