नेपालमा आन्तरिक उडान बन्द

काठमाण्डौ । गएराति देखि सबै आन्तरिक उडानहरु बन्द भएका छन् ।केहि दिन यता कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय थियो ।यो सँगै देशभरका सबै उडानहरु बन्द भएका हुन । यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् । भारत बाट आएका उडानका यात्रु कम्तीमा १० दिन सम्म सरकारले तोकेको क्यारेन्टाइनमा बस्नु पर्ने छ ।भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close