गुल्मीमा फेरि थपियो निषेधाज्ञा

गुल्मी — प्रशासन कार्यालय गुल्मीले कोरोना संक्रमणको संख्या बढदै गएपछि १० दिन निषेधाज्ञा थपेको छ ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जेठ ४ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिनुभयो ।यस्तै दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि ९ बजेसम्म खोल्न पाइनेछ । तम्घास र गाउँमा रहेका बैंक सबै बन्द गरिने जनाइएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close