राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशबाट निर्वाचित हुने एक पदका लागि गराइएको उपनिर्वाचनको परिणाम आएको छ । जसमा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।उहाँले ५ हजार ८८ मतभार पाउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close