राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशबाट निर्वाचित हुने एक पदका लागि गराइएको उपनिर्वाचनको परिणाम आएको छ । जसमा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।उहाँले ५ हजार ८८ मतभार पाउनुभएको हो ।
कमेन्ट गर्नुहोस !