सन्दीप लामिछाने नाइट राइडर्सबाट सीपीएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् ।साबिक विजेता ट्रिनवागो नाइट राइडर्सबाट सन्दीपले नयाँ सिजन खेल्ने भएका हुन् ।गएको वर्ष जमैका तलावाजमा आबद्ध सन्दीपलाई अहिले त्यो क्लबबाट फुकुवा भएका हुन् । गएको वर्ष सन्दीपले जमैका तलावाजबाट खेल्दा ११ खेलमा १२ विकेट लिएका थिए । सीपीएलको नवौं संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close