सुनको मुल्य घट्यो

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । आज सुनको मुल्य ४ सय रुपैयाँले घटेर तोलामा ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको मुल्य तोलामा ९४ हजार २ सय रुपैयाँ थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close