प्यूठानमा आफुखुसी सहयोग रकम संकलन गर्ने युवालाई प्रशासनको पत्र

प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले कोरोनाको बहानामा विभिन्न ब्याक्तिहरुबाट आफुखुसी सहयोग रकम संकलन गर्ने व्यक्ती लाईप्रशासन कार्यालयमा उपस्थीत हुन पत्र काटेको छ। जिल्लाको ऐरावती गाउँपालिकाका स्थानीय प्रेम बहादुर विश्वकर्मालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पत्र काटिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।जसमा रकम संकलन गरेर कुनकुन ठाउँमा सहयोग भयो भनेर सबैको प्रमाण जुटाउन आग्रह गरिएको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालय प्यूठानले गएको जेठ ७ गते एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न सुचना जारी गरेको थियो।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close