यस वर्षको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै

काठमाण्डौं ।सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने बारेमा बैठक राखिएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close