८ लाख डोज कोरोना विरुद्वको खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपालका लागि चिनले अनुदानमा दिएको कोरोना विरुद्वको खोप काठमाण्डौमा आएको छ । अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।यस्तै बाँकी दुई लाख खोप तिब्बतले दिने घोषणा गरेको थियो । जसमध्ये आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकको लागि यो खोप प्राथामिकतामा रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close